 
	    काठमाडौं, भदौ २८ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा दुई देशबीच समानताको आधारमा सम्बन्ध स्थापना गर्नुपर्ने, नेपालको हितमा हुने गरी सन्धि–सम्झौता गर्नुपर्नेलगायतका मागराख्दै ‘खबरदारी अभियान’ले काठमाडौंमा र्याली निकालेको छ ।
माइतीघरमन्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सभाका सहभागीले आर्थिकरुपमा कमजोर देश नेपालको हितमा हुने गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा सन्धि–सम्झौता गरिनुपर्ने, राष्ट्रिय हितलाई ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्