२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रधानमन्त्रीको कार्यभार निधिलाई


0
Shares

                                                              फाइल फोटो

काठमाडौं, भदौ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणका सिलसिलामा भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिककार्य उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेकी छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सोे कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस