काठमाडौं, असोज २० । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।
विहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले ‘संविधान कार्यान्वयनको विषयमा सत्तारुढ र विपक्षी भन्न हुँदैन’–भने ।
‘संविधान कार्यान्वयन हुन नसके सबै एकैपटक डुब्ने’ मन्त्री केसीको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्