Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्री दाहाललाई मोदीको ‘न्यानो स्वागत्’, नेपालीमै लेखे ट्वीट


0
Shares

                                                                 फाइल फोटो

काठमाडौं, असोज २९ । ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘न्यानो स्वागत्’ गरेका छन् ।

शनिबार भारतको नयाँदिल्ली हुँदै गोवा पुगेका प्रधानमन्त्री दाहाललाई मोदीले ट्वीटमार्फत् स्वागत् व्यक्त गरेका हुन् ।

नेपाली र अंग्रेजी दुबै भाषामा ट्वीट गर्दै मोदीले ‘दाहालको भारत भ्रमणले भारत–नेपाल सम्बन्ध थप मजबुत् बनाउने’ उल्लेख गरेका छन् ।

सम्मेलनकाक्रममा प्रधानमन्त्री दाहालले आइतबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Skip This