२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


‘न्यायाधीशको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुनु जरुरी’


0
Shares

राजविराज, मंसिर ३ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायलयमा न्यायाधीशको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुनु जरुरी रहेको बताएकी छन् ।

अदालत निरीक्षणका क्रममा शुक्रबार सप्तरीको राजविराज पुगेकी प्रधानन्यायाधीश कार्कीले सन्चारकर्मीसँग कुरा गर्दै न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्याय सम्पादन गर्नसक्ने र कानुनमा विज्ञता हासिल गरेका व्यक्तिमात्र न्यायाधीश हुनसक्ने बताइन् ।