२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


पोखरामा अल्ट्रालाईट दुर्घटना, एक जनाको मृत्यु, एक घाइते


0
Shares

                                                     फाइल फोटो

पोखरा, मंसिर ८ । पोखरामा अल्ट्रालाईट दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् ।

पोखराको एविया क्लवले संचालन गरेको अल्ट्रालाईट आज कास्कीको चापाकोट–६ दाम्दीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यू हुनेमा ६२ बर्षिय रसियन पाईलट एलेक्स जेन्डररे रहेका छन् भने घाईते हुनेमा २७ बर्षिय क्यानडीएन नागरिक जिलेरी मारी भोरुर्कर छिन् ।