Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सबैको भावना समेट्ने गरी संविधान संशोधन हुन्छ: प्रधानमन्त्री


0
Shares

सिन्धुली, मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको भावना समेट्ने गरी संविधान संशोधन हुने बताएका छन् ।

उनले संविधान संशोधन गरी निर्वाचनको वातावरण बनाउन सरकार लागिपरेको दाबी समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्र सिन्धुलीले आज मरिणमा गरेको सभालाई सम्बोधन गर्र्दै उनले संविधान संशोधन, कार्यान्वयन र देश विकासका लागि सबै राजनीतिक दलहरु मिलेर अगाडि बढनुको विकल्प नभएको समेत बताए ।

प्रधानमन्त्री दाहालले मरिण नदीमा निर्माण हुने पुलको शिलान्यास पनि गरे ।

Skip This