Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


गठबन्धनको बैठकमा ठाकुर, महतो र शरतसिंह भण्डारी अनुपस्थित


0
Shares

काठमाडौं, मंसिर १३ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ ।

सोमबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा भएको बैठकमा मधेसी मोर्चाका तीन अध्यक्ष तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित भएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी दलका नेताहरुले सरकारप्रति विश्वास घट्दै गएको बताएको जनाइएको छ ।

 

Skip This