Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आन्दोलनमा उत्रने महतोको चेतावनी


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, मंसिर १४ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएसम्म कार्यान्वयनको काम अघि बढ्नै नसक्ने बताएका छन् ।

मंगलबार नवलपरासी आयोजित पत्रकार सम्मेलनमा उनले देशको संक्रमणकालीन अवस्थालाई अन्त्य गर्न संविधान संशोधन गर्नुको विकल्प नभएको बताए ।

संविधान संशोधन प्रस्ताव दर्ता नभए प्रमुख तीन पार्टीले त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव दर्ता गर्न ढिला भए आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।

 

Skip This