
जाजरकोट, मंसिर १६ । जाजरकोट जिल्लामा नमुना युवा संसदीय प्रक्रिया एवं संसदको अभ्यास विहीबार सम्पन्न भएको छ ।
जिल्लामा रहेका राजनीतिक दलका भ्रातृसंगठन, गैह्रसरकारी संस्थाका प्रतिनिधि, सन्चारकर्मीलगायतका निकायबाट ८० जनाभन्दा बढी युवा–युवतीहरुलाई नमुना संसद प्रक्रियामा सहभागी गराइएको थियो ।
युएनडीपी र नेपाल युवा संस्थान सञ्जालको सहकार्यममा नमुना युवा संसद कार्यक्रम सन्चालन गरीएको हो ।
प्रतिक्रिया दिनुहोस्