भक्तपुर, मंसिर २२ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत भएको बताएकी छन् ।
रफत सन्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले आफू सरकारमा हुँदा देशको सम्पत्ति विदेशीलाई सुम्पनेहरुले राष्ट्रभक्तिको गीत गाउन नमिल्ने बताइन् ।
संविधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन गलत भएको उनको टिप्पणी छ ।





प्रतिक्रिया दिनुहोस्