Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


एमालेले जनतामा भ्रम छर्‍यो : पौडेल


0
Shares

तनहुँ, मंसिर २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जनतालाई भ्रमित बनाएको आरोप लगाएका छन् ।

शनिबार तनहुँमा ब्यास नगरपािलकाको बहुउद्देशीय भवनको उद्घाटन गर्दै पौडेलले संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले जनतामा भ्रम छरेको आरोप लगाए ।

संविधान कार्यान्वनका लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।