Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


संविधान संशोधनलाई थाती राखेर चुनावमा जानुपर्छ : नेपाल


0
Shares

रौतहट, मंसिर २६ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनलाई थाती राखेर स्थानीय निकायको चुनावमा जानुपर्ने बताएका छन् ।

आइतबार रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले ‘पुरानै संरचनाअनुसारको स्थानीय निकायको चुनाव गर्दा उपयुक्त हुन्छ’–भने ।

संविधान संशोधनको प्रस्ताव छलफलको विषय हुनसक्ने भन्दै उनलेसंशोधनमा हतार गर्नु जरुरी नभएको बताए ।