२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इमेजकर्मी शर्मा सम्मानित


0
Shares

नवलपरासी, मंसिर २९ । नवलपरासीका इमेज संवाददाता हरि शर्मा सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट सीमा अपराध नियन्त्रण र लागुऔषध न्यूनीकरणमा योगदान पुर्‍याएको भन्दै नवलपरासीको सीमा प्रहरीचौकी महेशपुरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज सिंह शाहीले शर्मालाई सम्मान गरेका हुन् ।

द्वन्द्वकालमा माओवादीद्धारा क्षतिग्रस्त उक्त सीमा चौकी भवन एक करोड १९ लाख रुपैयाँमा निर्माण गरिएको हो ।