२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संविधान संशोधन प्रस्ताव देशको हितमा छैन : नेपाल


0
Shares

संखुवासभा, पुस २ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव देशको हितमा नभएको बताएका छन् ।

उनले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले देशको हित नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।

शनिबार संखुवासभामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारले चुनाव नगराएर देशलाई संकटमा धकेल्ने प्रयासमा लागेको आरोपसमेत लगाए ।