
काठमाडौं, पुस ३ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंहको आइतबार ललितपुरस्थित जावलाखेलचोकमा पूर्णकदको शालिक अनावरण गरिएको छ ।
गणेशमानपुत्र एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शालिकको अनावरण गरेका हुन् ।
अनावरण कार्यक्रममा नेता सिंहले राजनीतिक गतिरोधको निकासका लागि दलहरु एकजुट हुनुको विकल्प नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्