२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मुस्लिम आयोगलाई प्रभावकारी बनाइनुपर्छ : मन्त्री पाण्डे


0
Shares

मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफल गर्न बुधबार राजधानीमा गरिएको कार्यशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले आयोगले मुस्लिम समुदायको हक, अधिकारको पक्षमा काम गर्ने बताए ।

नेपालमा मुस्लिमको संख्या उल्लेख्य रहेको भन्दै उनले आयोगलाई अगाडि बढाउन मुस्लिम समुदायसँग सम्बन्धित संघ–संस्थासँग पनि परामर्श गरिनुपर्नेमा जोड दिए ।

मुस्लिम अधिकारकर्मीहरुले भने आयोगले मुस्लिमका मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सबै मुस्लिमहरुसँग छलफल गर्न सुझाव दिएका थिए ।