
प्रतियोगितामा विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच समूह गरी ८ समूहको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६४ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतियोगिता पुस १३ गतेसम्म सन्चालन हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्