
तर, उनी कतै लुकेका थिएनन् साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६–७ जना व्यक्ति मिलेर मगरको हत्यार भएको थियो । घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए ।
-नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्