२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सिन्धुलीमा शान्ति स्मारकको अनावरण


0
Shares

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति स्मारकको अनावरण गरेका हुन् ।

मध्यक्षेत्रीय तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तथा साहित्यकार महेशविक्रम शाहको परिकल्पनामा तयार गरिएको स्मारकले विगतको द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्मको समयलाई संकेत गरेको छ ।

सो स्मारकले तालिम केन्द्रका आगन्तुकहरुलाई नयाँ नेपालको सन्देश दिने अपेक्षा गरिएको छ ।