
आइतबार झापाको लखनपुरमा दुःखहरण पूजामा सहभागी हुँदै उनले ठूला राजनीतिक शक्तिबीचको सहकार्य र एकतालेमात्रै संविधान कार्यान्वयन हुने बताए ।
सबै धर्मप्रति सद्भाव रहेको भन्दै उनले एकले अर्काको आत्मसम्मानमा ठेस पुर्याउने कार्य गर्न नहुनेमा जोड दिए ।
पूजामा नेपाल, भारत, भुटानसहित विभिन्न १० देशका गरी एक लाख भन्दाबढी अनुयायीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्