१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सहमतिका आधारमा निर्वाचनको मिति घोषणा : प्रधानमन्त्री


0
Shares

मंगलबार झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको ‘धानखेती सुपर जोन’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति घोषणा हुने बताए ।

राजनीतिक स्थायित्व प्राप्तिका लागि सबै दलहरुबीच कार्यगत एकता हुनुपर्नेमा उनको जोड थियो ।

कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सन्चालन गरेको हो ।

झापालाई धानखेतीका लागि सुपर जोन छानिएको छ । त्यसका लागि यस वर्ष ११ करोड रुपैयाँ बजेट झापाले पाएको छ ।