२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


जबर्जस्ती चुनाव गर्न खोजिए संविधान नै खारेज हुन्छ : यादव


0
Shares

विहीबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘संविधान संशोधन नै चुनावको पहिलो शर्त हो’ भने ।

जबर्जस्ती चुनाव गर्न खोजिए वर्तमान संविधान नै खारेज हुने यादवको दाबी थियो ।

तराई–मधेसीको अधिकार संविधानमा ‘ग्यारेन्टी’ नभएको अवस्थामा चुनावको कुनै अर्थ नहुने उनको तर्क थियो ।