२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेस–माओवादी केन्द्र संविधान समाप्त पार्ने खेलमा : नेम्वाङ


0
Shares

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधन गर्ने बहानमा मधेसी मोर्चासँग मिलेर संविधान समाप्त पार्ने खेल भइरहेको आरोप लगाए ।

उनले सत्तापक्षले संविधान संशोधन विधेयक टेबल गर्न खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिए ।