
शनिबार माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले माओवादीमा देखिएको फुट र विभाजनले जनता अन्योलमा परेकाले सबै माओवादीबीच एकता आवश्यक रहेको बताए ।
उनले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प नभएकोसमेत बताए ।
7:35 pm, Sat, 7 January 17
शनिबार माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले माओवादीमा देखिएको फुट र विभाजनले जनता अन्योलमा परेकाले सबै माओवादीबीच एकता आवश्यक रहेको बताए ।
उनले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प नभएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्