२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


ब्राजिलको जेलमा हिंस्रक प्रदर्शन, तीनजनाको शीर छेदन


0
Shares

मारिने तीन जनाको शिरछेदन गरिएको अवस्थामा शव फेला परेको छ ।

गत हप्ता प्रतिस्पर्धी समूहबीच चर्किएको हिंसामा ५६ जना बन्दीको मृत्यु भएपछि उक्त कारागार पुनः खोलिएको थियो ।

लागू औषध तस्करीमा समातिएका समूहहरुबीच राज्यका विभिन्न कारागारमा हिंसा भड्किने गरेको छ । गत शुक्रबार मात्र छिमेकी रोराइमा राज्यको कारागारमा भड्किएको हिंसामा ३३ जना मारिएका थिए । (एजेन्सी)