१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चित्रबहादुरको चेतावनी


0
Shares

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा उनले संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चेतावनी दिए ।

उनले पहाड र तराईलाई टुक्र्याउने गरी प्रदेशको सीमांकन गर्ने प्रस्ताव अघि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर गल्ती गरेको आरोप पनि लगाए ।

संविधान कार्यान्वनय गर्नुपर्नेमा सत्ताधारी दलहरुले भारतीय स्वार्थ र योजनाअनुसार संशोधन प्रस्ताव ल्याएको उनको भनाइ थियो ।