२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पृथ्वीजयन्तीमा बिदा दिने विषयमा छलफल गरेरमात्रै निर्णय हुन्छ : प्रधानमन्त्री


0
Shares

मंगलबार भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन कार्यक्रममा उनले राष्ट्र निर्माणमा पृथ्वीनारायणा शाहको योगदानको उच्च कदर भएकाले नै बिदाको विषयमा बहस भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले इतिहासमा उनले पुर्‍याएको योगदानलाई भुल्न भने नसकिने बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद १५ दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाए ।