२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘भारतको लहलहैमा लागेर प्रधानमन्त्री दाहालले देशभक्त नेपालीमाथि घात गरे’


0
Shares

संयुक्त संर्घष समितिले बुधबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गुरुङले ‘माओवादी केन्द्र र नेपाली कांग्रेस लम्पसारवादका नमुना हुन्’–भने ।

उनले ५ नम्बर प्रदेश विभाजन गर्ने सपना कुनै हालतमा पूरा हुन नदिने बताए ।

संयुक्त संघर्ष समितिले संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनसमेत गरेको थियो ।