१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र कुनै हालतमा पूरा हुन दिँदैनौं’


0
Shares

संयुक्त सघर्ष समिति पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ५ नम्बर प्रदेश विभाजन हुन नदिने प्रतिबद्धता जनाए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव शंकर पोखरेलले संशोधनको नाममा तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र कुनै हालतमा पूरा हुन नदिइने बताए ।

दुई/चारजना असन्तुष्टको नाममा देशको अस्तित्वमाथि नै प्रहार गर्ने खेल भइरहेको उनको आरोप थियो ।