Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


क्यान इन्फोटेक माघ दोस्रो साता


0
Shares

क्यान महासंघले विगत २४ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धनका लागि गदै आएको प्रदर्शनीको अर्को संसकरण माघ १३ देखि १८ गतेसम्म भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा हुन लागेको हो ।

‘सुबिसु क्यान इन्फोटेक २०१७’ मा २२२ स्टलहरु रहने जनाइएको छ ।

६ दिनसम्म सन्चालन हुने मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।