२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली (९ तस्वीर)


0
Shares

काठमाडौं, फागुन ३० । सांस्कृतिक एवं परम्परागत पर्व होली सुरु भएको छ ।

बिहीबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै उपत्यकामा यो वर्षको फागु अर्थात् होली पर्व सुरु भएको हो ।

यो वर्ष काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा चैत ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत ७ गते बिहीबार होली पर्व मनाइँदैछ ।