
विमानस्थल र द्रुतमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गरी कामलाई तीव्रता दिन माग गर्दै निजगढ सरोकार समितिले मंगलबार बारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अधिकारीले विकास समितिको पहिलो एजेन्डा नै विमानस्थल र द्रुतमार्ग रहेको बताए ।
उनले राजनीतिक अस्थिरताका कारण विमानस्थल निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै विकासका काममा सबै दल र नेता एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्