२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा मकाजु पुनः नियुक्त


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल र सर्च कमिटीका सदस्यको बैठकले शुक्रबार उनलाई नियुक्त गरेको केयुका प्रेस संयोजक हरिमञ्जुश्रीले जानकारी दिए ।

उनलाई औपचारिकपत्र भने आउन बाँकी नै छ । गत मंसिरमा डा. मकाजुको चार वर्षीय कार्यकाल सकिएपछि रजिस्ट्रार डा. भोला थापालाई कार्यबहाक उपकुलपतिकारुपमा नियुक्त गरिएको थियो ।

रिक्त उपकुलपतिका लागि विश्वविद्यालयसभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो । रासस