
शुक्रबार एक विज्ञप्ति निकाल्दै मन्त्री केसीले शुक्रबार नुवाकोटमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई संयम बन्न आग्रह गरेका छन् ।
मन्त्री केसीले शुक्रबारै प्रधानमन्त्रीसँगसमेत छलफल गरेको र प्रधानमन्त्रीले शनिबार (भोलि) यसबारे प्रमुख दलहरुको बैठक बोलाएर निर्णय लिने जानकारी दिएको उल्लेख गरे ।
यो पनि पढ्नु/हेर्नुहोस्
नुवाकोटको विदूर तनावग्रस्त, जिविसमा तोडफोड, रबरको गोली हानियो (हेर्नोस्, १६ तस्वीर)
प्रतिक्रिया दिनुहोस्