मंगलबार मकवानपुरको सामरी खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै उनले दलहरुले राजनीतिक विवादमा धेरै समय बर्बाद नगरी एकजुट भइ देशको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताए ।
आमभञ्जाङ गाविस र मकवानपुरको गढी गाविस जोड्ने ११२ मिटर पक्की पुल २०७४ चैतसम्म सम्पन्न हुने बताइएको छ ।
पुल ५ करोड ३८ लाख रुपैयाँको लागतमा बनाउन लागिएको हो ।





प्रतिक्रिया दिनुहोस्