Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सय वर्ष पुरानो स्वर्गाश्रम विकास र प्रचारप्रसारको पर्खाइमा


0
Shares

आवश्यक पूर्वाधारको विकास हुन नसक्दा स्वर्गाश्रम ओझेलमा परेको हो । राज्यको पहुँचभन्दा टाढा रहनु, सडक मार्गबाट बञ्चित रहनु तथा प्रचारप्रसार नहुन जस्ता कारणले धार्मिक र पर्यटकीय महत्वको आश्रम विस्तारै ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ ।

ऐतिहासिक महत्वको स्वर्गाश्रम कालीगण्डकी, धौलागीरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न सप्तत्रऋषि डाँडाले घेरिएको छ भने स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल छन् ।

ऐतिहासिक कालमा सो आश्रम ऋषिमुनीको तपोभूमि रहेको व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए ।