Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


दुधौलीमा प्रहरीचौकी भवनको शिलान्यास


0
Shares

प्रहरी महानिरीक्षक अर्यालले बौद्धिक विधि र मन्त्रोचारणका साथ भवनको शिलान्यास गरेका हुन् ।

कार्यालय भवन नभएका कारणले शान्ति–सुरक्षालगायतका काम गर्न असुविधा भएपछि उद्योग वाणिज्य संघको पहल र स्थानीयको सहयोगमा भवन निर्माण थालिएको हो ।

प्रहरी महानिरीक्षक अर्यालले बुधबारै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीको प्रांगणमा नवनिर्मित दुर्गा भगवती मन्दिरकोसमेत उद्घाटन गरे ।

उनले मन्दिर निर्माण गर्न सहयोग गर्नेहरुलाई सम्मानसमेत गरेका थिए ।