Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


५ नम्बर प्रदेशमा पहाडी जिल्लालाई पनि राखिनुपर्छ : रक्षामन्त्री


0
Shares

बुधबार दाङको तुलसीपुरमा गरिएको साक्षात्कारमा मन्त्री खाँणले सबै दलको सहमतिमै संविधान संशोधन र स्थानीय तहको निर्वाचन गरिने बताए ।

उनले सहमतिबाटै मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएकोसमेत बताए ।

उनले ५ नम्बर प्रदेशमा पहाडी जिल्लाहरुलाई पनि राखिनुपर्ने धारणा व्यक्त गरे ।

Skip This