बुधबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले अहिले सादा पोसाकमा एअर मार्सलहरु विमान सुरक्षाको बहानामा पठाउने भारतले भविष्यमा नेपालको सुरक्षा व्यवस्था नै कब्जा गर्ने दाबी गरे ।
नेपाली राजनीतिमा ‘थ्रेसहोल्ड’को विषय निकै चर्चामा रहेको भन्दै उनले ‘थ्रेसहोल्ड होइन, ठूला दलहरुले चुनावमा गर्ने खर्च नियन्त्रण गर्नुपर्छ’–भने ।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अत्यावश्यक रहे पनि सरकारले मुखले ठिक्क पार्नेबाहेक चुनावको तयारी नगरेको बताए ।





प्रतिक्रिया दिनुहोस्