ईमेज च्यानलसँग बिहीबार कुरा गर्दै मन्त्री मन्त्री केसीले सर्वदलीय बैठकले गरेको निर्णय विपरीत पुनर्संरचना गरिएकाले समस्या आएको बताए । उनले सबैलाई संयम रहन पनि आग्रह गरे ।
मन्त्री केसीले नुवाकोटमा केही दिन याता भइरहेको आन्दोलन र प्रहरीको रवैया दुवै ठीक नभएको भन्दै समस्या सुल्झाउने वातावरण बनाउन सबैलाई आग्रहसमेत गरे ।
नुवाकोटमा स्थानीय पुनर्संरचनाका विषयमा असन्तुष्टि जनाउँदै स्थानीयले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्