Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


छिमेकी राष्ट्रले नेपालको ‘माईक्रो म्यानेजमेन्ट’मा किन हात हालेको ? : सचिब भट्टराई


0
Shares

राजधानीमा आयोजित साक्षात्कारमा भट्टराईले छिमेकी राष्ट्रले नेपालको माईक्रो म्यानेजमेन्टमा हात हालेका कारण असमझदारी बढेको बताए ।

उनले छिमेकी राष्ट्रले माईक्रो म्यानेजमेन्टबाट हात झिक्ने बित्तिकै सम्बन्ध सुधार हुने टिप्पणी पनि गरे ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेपालका राजनीतिक नेताहरुले राष्ट्रिय स्वार्थको आधारमा नभई आफ्नो र दलको स्वार्थ पूरा गर्ने हिसावले भारतसँगको सम्बन्ध अघि बढाउन खोजेकोले समस्या निम्तिएको दाबी गरे ।