फाक्तेप गाविस–८ का स्थानीयले आफ्नै लगानीमा ४२ लाख रुपैयाँ बराबरको श्रमदान तथा आर्थिक सहायताबाट ट्रान्समिटर, तार र पोल व्यवस्थापन गरी बिजुली बाल्न सफल भएपछि फाक्तेपवासीमा खुसीयाली छाएको हो ।
उनीहरुले ४ किलोमिटर टाढाबाट विजुली ल्याएर १ सय ५४ घरमा बत्ती बालेका छन् । नेता र सरकारको आश्वासन पर्खंदा वर्षौंदेखि अँध्यारोमा बस्नुपरेको भन्दै उनीहरुले स्थानीय तवरबाटै विद्युत् जडान गरिएको बताए ।
गाउँमा विद्युत् जडान भएसँगै घरेलु तथा साना उद्योग स्थापना गर्नसमेत सहज भएको छ ।









प्रतिक्रिया दिनुहोस्