Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सदरमुकाममा बसेर लापरबाही गर्ने गाविस सचिवहरुलाई कडा कारबाही : मन्त्री पाण्डे


0
Shares

शुक्रबार धादिङमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले सदरमुकाममा बसेर गाविसको काममा लापरबाही गर्नेहरुलाई कडा कारबाही गरिने बताए ।

जनस्तरबाट सचिव गाउँमा नबसेका कारण सेवा प्रभावित भएको गुनासो आएको भन्दै मन्त्री पाण्डेले जिम्मेवारी पूरा नगर्ने सचिवहरुलाई कारबाही गरेरै छाड्ने बताए ।