Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सरकारको ‘आयु’ लम्ब्याउने सपना नदेख्न ओलीको चेतावनी


0
Shares

शनिबार प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले विभिन्न बहानामा निर्वाचनलाई आलटाल गर्न खोजिए सरकार र नेकपा माओवादी केन्द्र दुबैको दुर्गती हुने बताए ।

उनले वर्तमान सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको र उसका गतिविधि पनि त्यस्तै देखिन थालेको आरोप लगाए ।

अध्यक्ष ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्न नदिने पनि दोहोर्‍याए ।