
दुई देशका युवालाई पर्यावरण पर्यटन प्रबद्र्धन, गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा परिचालन गर्न सकिने उनीहरुको भनाइ छ ।
यसका लागि अन्तर्राष्ट्रिय युवा समिति नेपालसमेत गठन गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय युवा समिति नेपालको घोषणा गर्दै दुई देशबीचको आर्थिक विकासका युवाहरु लाग्ने प्रतिबद्धता गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्