Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


कपिलवस्तु संग्रहालयको नवनिर्मित भवन उद्घाटन


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, फागुन २७ । कपिलवस्तु संग्रहालयको नवनिर्मित भवन संचालनमा आएको छ ।

तिलौराकोट उत्खननको समापन समारोहका अवसर पारेर संग्रहालय उद्घाटन गरिएको हो । भवनको नेपालकालागि श्रीलंकाली राजदुत मेडम परेरा, पुरात्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम, युनेस्को नेपालका प्रमुख क्रिस्चियन मेनाहर्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, प्रदेश सदस्यहरु बिष्णु पन्थी र अर्जुन केसीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

पुरातत्व विभागको सहयोगमा ३ करोड ६० लाख रुपैयाँको लागतमा संग्रहालय भवन निर्माण गरिएको हो ।