एक वर्षभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले मधेसकेन्द्रित दलहरुका मुद्दा पनि वार्ताकै माध्यमबाट समाधान गरिने बताए ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराईबीच एकता बढाउनुपर्नेमा जोड दिए ।
मधेसी दलहरुले आन्दोलनको धम्की दिएको भन्दै उनले उनीहरुको माग वार्ताबाट सम्बोधन हुने पनि बताए ।





प्रतिक्रिया दिनुहोस्