१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


छैटौं संस्करणको साहित्य महोत्सवको समापन


0
Shares

साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुतिले फेवाताल किनारलाई नै उद्धेलित बनाएको थियो ।

महोत्सवमा मह जोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल भएको थियो ।

आजको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई १२ अर्बको बार्षिक घाटाबाट नाफा कमाउने अवस्थामा पुर्यााउने बताएका थिए ।