पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना५ख ९६४७ नम्बरको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताए ।
घाइते कुँवरलाई तत्कालै महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली लगिएको छ ।
ठक्कर दिने बस र चालक इप्रका झलारीको नियन्त्रणमा छन् । रासस










प्रतिक्रिया दिनुहोस्